समाचार

२७ चैत २०८२, बिहिबार

फारबिसगंजमा विभत्स हत्या: घाँटी काटी टाउको अलग, आरोपितको कुटपिटपछि मृत्यु

फारबिसगंज, बिहीबार — फारबिसगंजस्थित सब्जी बजार गेट नम्बर २ मा बिहीबार एक अत्यन्तै विभत्स हत्या घटना सार्वजनिक भएको छ।प्राप्त जानकारीअनुसार मृतक नबी हुसेन रहेका छन्।...

२३ चैत २०८२, आइतबार

संघीय संसद् आज बस्दै: डोलप्रसाद अर्याल सभामुख पदमा औपचारिक घोषणा हुने

आज संघीय संसद्को दुवै सदनको बैठक बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुने छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजे बस्ने...

२२ चैत २०८२, शनिबार

विराटनगरका युवाहरू भेडेटारको चिसोमा रमाउँदै

सामान्य गर्मीका बीच विराटनगर का युवाहरू भेडेटार पुगेर चिसो मौसमको आनन्द लिइरहेका छन्। हरियाली डाँडा, शीतल हावा र मनमोहक दृश्यले भ्रमणलाई अझ आकर्षक बनाएको छ।...

३० फागुन २०८२, शुक्रबार

ग्यास अभावपछि आधा सिलिन्डर बिक्री गरिँदै, तस्बिरहरू

काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि महसुस गर्न थालिएको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सर्वसाधारणले कठिनाइ भोग्नुपरेको छ।यस...

६ माघ २०८२, सोमबार

रास्वपाको जनकपुर उद्घोषसभा शुरु, बालेन र रवि आउँदै

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्घोषसभा जनकपुरको तिरहुतिया गाछीमा सुरु भएको छ। सभास्थलमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)...

६ माघ २०८२, सोमबार

सर्टमुभी झोले प्रदर्शनमा, जेनजी मुभमेन्ट मुख्य कथाबस्तु

विराटनगर । विराटनगरका युवाहरूले भदौ २३ र २४ गते सम्पन्न ‘जेन्जी आन्दोलन’ को कथावस्तु समेटेर निर्माण गरेको सर्ट फिल्म ‘झोले’ सार्वजनिक गरिएको छ। सामाजिक चेतना,...

५ माघ २०८२, आइतबार

महिला टी-२० विश्वकप ग्लोबल छनोट : थाइल्यान्डसँग नेपालको हार

थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । नानपत‌ कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । नेपालका लागि दुवै विकेट सीता…

५ माघ २०८२, आइतबार

गर्भावस्थामा स्टाइल र आरामको मेल : म्याक्सी, कुर्ता र म्याटर्निटी वियर

गर्भावस्थामा जिन्स लगाउन गाह्रो लाग्न सक्छ, तर म्याटर्निटी जिन्सले यो समस्या पूर्णरूपमा हटाइदिन्छ ।

५ माघ २०८२, आइतबार

राजीनामा बुझाएर घण्टीघर पुगे बालेन

४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् । पदबाट राजीनामा बुझाएर उनी बनस्थलीस्थित...

५ माघ २०८२, आइतबार

सोनीका फिल्म नेटफ्ल्क्सिमा आउने, दुई पक्षबीच ७ अर्ब डलरको सम्झौता

लस एन्जलस । नेटफ्लिक्स र सोनी पिक्चर्स इन्टरटेन्मेन्टबीच एक बहुवर्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार, नेटफ्ल्क्सिले सोनीका फिल्मको विश्वब्यापी स्ट्रिमिङ अधिकार पाउनेछ । सिनेमा...

५ माघ २०८२, आइतबार

निर्वाचन माहोलले बढायो सेयर बजार, सबै सूचक बढे

४ माघ, काठमाडौं । मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो...

५ माघ २०८२, आइतबार

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । डंगोलले अनलाइनखबरसँग भनिन्,...